आजबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

२०८२ असार १७, मंगलवार

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको हो ।

त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको निगमले सोमबार विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । वृद्धि भएको मूल्य आजबाट लागू हुने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार