राज्य व्यवस्था समितिको सभापतिले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ: एमाले

२०८२ असार १८, बुधबार

काठमाडौँ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपा एमालेले सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ । बैठकमा नेकपा एमालेका नेता एवं पूर्वकानूनमन्त्री पदम गिरीले नैतिकताका आधारमा खतिवडाको राजीनामा दिनुपर्ने बताए।

गिरीले भने, “जिम्मेवारी लत्त्याएर गैर जिम्मेवार बनेको देखियो । नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन।सचिव पनि यो समितिमा सचिवको रूपमा बस्न मिल्दैन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार