गृह मन्त्रालयमा पूर्वराष्ट्रपति भण्डारीको सेवासुविधा फिर्ताको निवेदन

२०८२ असार १८, बुधबार

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन्।

बुधबार भण्डारीले आजैदेखि लागू हुने गरी सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयमा पठाइएकी हुन्। भण्डारीले गत शनिबार औपचारिक रुपमा नेकपा (एमाले)बाट सक्रीय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । त्यसपछि उनले सरकारी सेवासुविधा फिर्ता गरेकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार