प्रधानमन्त्रीले घुमे रियल मड्रिडको रंगशाला

२०८२ असार १९, बिहीबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली यति बेला स्पेनमा छन्। यही अवसरमा उनले मड्रिडस्थित विश्व प्रशिद्ध फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको भ्रमण गरेका छन्।

प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार