बढ्यो सुनको मूल्य, कति पुग्यो ?

२०८२ असार १९, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ४ सय रुपैयाँ बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१  हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रुपैयाँ बढेर १ लाख ९२ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ४५ रूपैयाँ कायम भएकोमा आज  २५ रुपैयाँ बढेर २ हजार १ सय ७० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार