प्रधानमन्त्रीले बेलाए मन्त्रिपरिषद् बैठक

२०८२ असार २३, सोमबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

सोमबार साँझ सरकारी निवास बालुवाटारमा बस्नेगरि मन्त्रिपरिषद् बैठक आह्वान भएको ओलीले सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जानुभन्दा अघिल्लो दिन (असार १३ गते) मन्त्रिपरिषद् बैठक बसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार