रास्वपा र राप्रपाको संसद् बहिष्कार आज पनि निरन्तर

२०८२ असार २४, मंगलवार

काठमाडौँ : भिजिट भिसा प्रकरणको छानबिन मा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आज पनि संसद् बैठक बहिष्कार गरेका छन्।

रास्वपा सांसद सोविता गौतम र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरुले उठाउँदै आएको माग पूरा नभएको भन्दै आज पनि संसद् बहिष्कार गर्ने बताएका थिए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लखेकमाथि छानबिन गर्नुपर्ने र उनले राजीनामा दिनुपर्ने मागसहित जेठ १३ गतेदेखि रास्वपा र राप्रपाले संसद् बहिष्कार गर्दै आएको छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार