भूकम्पको झट्का महसुस

२०८२ असार २७, शुक्रबार

काठमाडौं : शुक्रबार साँझ दिल्ली-एनसीआरमा पुनः भूकम्पको झट्का महसुस भएको छ।

दैनिक भास्करका अनुसार भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले भूकम्पको तीव्रता ३.७  रेक्टर स्केल मापन गरेको छ।

यसअघि बिहीबार पनि दिल्लीमा भूकम्पको झट्का अनुभव भएको थियो। हिजो पनि भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो। त्यसबेला तीव्रता ४.४ रेक्टर स्केल मापन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

ताजा समाचार