बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ असार २९, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ हजार १ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ११ सय रूपैयाँले बढेर १ लाख ९२ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय २० रूपैयाँ कायम भएकोमा आज ६५ रूपैयाँले बढेर २ हजार २ सय ८५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार