जसपाले संसदीय दलबाट पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन

२०८२ असार ३२, बुधबार

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

यस अघि असार ९ गते केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दललाई निर्देशन दिएको थियो। संसदीय दलले आज ओैपचारिक निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार