गलेश्वर मन्दिरमा भक्तजन

२०८२ श्रावण ५, सोमबार

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा सोमबार पुजाआजाका लागि आएका भक्तजनहरुको चहलपहल ।

कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै शिलामाथि अवस्थित गलेश्वर मन्दिरमा साउन महिनाको सोमबारका दिन दर्शन र पुजाआजा गर्दा मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वास छ । तस्बिरः सन्तोष गौतम/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार