हामी अर्को १८ महिना सरकार चलाउने छौँ : ओली

२०८२ श्रावण ५, सोमबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अझै १८ महिना आफूले सरकार चलाउने बताएका छन्।

सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हामी १८ महिना अर्को सरकार चलाउने छौॅ।’

ओलीले ससाना कुरामा संकीर्ण कुरामा नलाग्न समेत आग्रह गरे। ‘पाउने कुरा, आफ्ना लागि ससाना कुरा गरेर किन हामी संकीर्ण बनेका? हामी सुध्रिन सरकार चलाई राखेका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार