तीन हजार विन्दुमा पुग्यो नेप्से, कारोबार रकम १८ अर्ब बढी

२०८२ श्रावण १३, मंगलवार

काठमाडौं : साताको कारोबारको तेस्रो दिन शेयर बजार ३०.४९ अंकले बढेको छ । आज शेयर बजार ३ हजार १ दशमलव ८० अंकमा रोकिएको छ । आज १८ अर्ब ५२ करोड माथिको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार