डिआइजीमा बढुवा भएका मनिष थापालाई दर्ज्यानी चिन्ह प्रदान

२०८२ श्रावण १३, मंगलवार

काठमाडौं : सशस्त्र प्रहरी बलका एसएसपी मनिष थापाको डिआइजीमा बढुवा भएको छ

उनलाई मंगलबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह लगाइएको छ। डिआइजी थापा सशस्त्र प्रहरीको सिंस १ का अधिकृत हुन्। गत साता बढुवा समितिले उनको बढुवा सिफारिस गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार