रास्वपाले बोलायो भैरहवामा संसदीय दलको बैठक

२०८२ श्रावण १४, बुधबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज भैरहवामा बस्दैछ। स्थानीय रमादा होटलमा बुधबार अपरान्ह १ बजेदेखि ४ बजेसम्म बस्नेगरि बैठक आव्हान गरिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार