काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले अष्ट्रेलियामा हुने ‘टप एन्ड टी-२०’ सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ।
कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरी रहेको टोलीमा लेग स्पिनर सन्दीप लामिछानेसहित अधिकांश अनुभवी खेलाडीलाई निरन्तरता दिइएको छ। खेल आगामी अगस्ट १४ देखि २४ सम्म हुनेछ।
टोली :
१. रोहित पौडेल (कप्तान)
२. दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
३. आसिफ शेख (विकेटकिपर)
४. सन्दीप लामिछाने
५. कुशल भुर्तेल
६. कुशल मल्ल
७. गुलशन झा
८. आरिफ शेख
९. भीम सार्की
१०. रुपेश कुमार सिंह
११. सोमपाल कामी
१२. नन्दन कुमार यादव
१३. करण केसी
१४. रिजन ढकाल
१५. लोकेश बम (विकेटकिपर)
१६. ललित नारायण राजवंशी






