रास्वपा समानुपातिक उम्मेदवारको सूचीबाट नाम हटाउन महर्जनले दिइन् निवेदन

२०८२ श्रावण २०, मंगलवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसद उम्मेदवारको सूचीमा रहेकी कुसुम महर्जनले आफ्नो नाम हटाइदिन निवेदन दिएकी छन् ।

महर्जनले दिएको निवेदनमाथि आज रास्वपाले छलफल गर्दैछ । आज दिउँसो ३ बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने सचिवालय बैठकमा उनको निवेदनमाथि निर्णय हुनेछ ।

महर्जन यसअघि ०७९ को निर्वाचनमा रास्वपाको  समानुपातिक सूचीको आदिवासी जनजाति कलस्टरमा छिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार