सभापतिले राजीनामा नदिनु भन्नुभएको थियो : खतिवडा

२०८२ श्रावण २८, बुधबार

काठमाडौं : संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफूलाई पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा नदिन सुझाव दिएको बताएका छन्।

मङ्गलबार  संसद्को बैठकमा राजीनामा घोषणा गरेर बाहिरिएका खतिवडाले पत्रकारहरूसँग यस्तो बताएका हुन्। ‘मलाई पार्टीको दबाब थिएन। सभापतिले मलाई राजीनामा नदिनु भन्नुभएको थियो,’ खतिवडाले भनेका छन्।

कुलिङ अफ पिरियडमा विवादित बनेका खतिवडाले आज मात्रै पदबाट राजीनामा दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार