काठमाडौं : भगवती जात्राको अवसरमा भदौ १ गते पाल्पामा सार्वजनिक बिदा दिइएको छ ।
लुम्बिनी प्रदेश सरकारले २०८१ चैत १४ गतेको निर्णयअनुसार २०८२ भदौ १ गते आइतबार जिल्लाभर बिदा दिने निर्णय गरेको अधिकृत भूपबहादुर मल्लद्वारा जारी सूचनामा उल्लेख छ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा