आज बाढीको जोखिम दुई जिल्लामा मात्रै

२०८२ श्रावण ३१, शनिबार

काठमाडौँ : नेपालमा मनसुन कमजोर भएसँगै वर्षा र बाढीको सम्भावना पनि घटेको छ। यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले आज (साउन ३१, शनिबार) दुई जिल्लामा मात्र बाढीको जोखिम देखिएको प्रक्षेपण गरेको छ।

बाढी महाशाखाका अनुसार आज बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना देखिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार