भूकम्पको धक्का महसुस

२०८२ भाद्र १, आईतवार

काठमाडौं : रामेछाप केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दिउँसो ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

केन्द्रका अनुसार दिउँसो ३ बजेर ४३ मिनेटमा धक्का महसुस गरिएको थियो । त्यसले रामेछाप वरपरका जिल्लाहरुमा धक्का महसुस गरिएको थियो । भूकम्पका कारण कुनै जनधनको क्षति नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार