मेरो समय आएपछि बदमासहरू भाग्न पाउँदैनन् : दुर्गा प्रसाईं

२०८२ भाद्र २, सोमबार

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो समय आएपछि बदमासी गर्ने कोही पनि भाग्न नपाउने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गरेका प्रसाईंले अहिले आफ्नो दिन नआएकाले ७८ दिन हिरासतमा बसेको जिकिर गरे ।

‘मलाई नेपाल चाहिएको छ । नेपाली नागरिक चाहिएको छ । मलाई किन्न कोसिस गरे । त्यो दिन म नभागेको भए इन्काउन्टरमा मारिन्थे । यहाँ दलालहरूका लागि बाँच्न सजिलो रहेछ । म भाग्दिनँ भनेको थिएँ । मैले नेपालको जेल सबै देखेको छु । मेरो दिन आएपछि तिमिहरू भाग्न पाउँदैनौँ । एक दिन सर्वहारा भुँई मान्छेको दिन आउँछ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार