नेपालमा वाम एकता सम्भव देख्दिनँ : विद्यादेवी भण्डारी

२०८२ भाद्र २, सोमबार

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता सम्भव नरहेको बताएकी छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भण्डारी आफूले नेपालमा वाम एकताको सम्भावना बलियो नदेखेको बताइन् ।

सञ्चारकर्मीले वाम एकताबारे राखेको प्रश्नको जवाफमा भण्डारीले भनिन्, “नेपालमा यति धेरै वामपन्थी पार्टीहरू छन् । सम्भावना नै छैन भनेर भन्न पनि मिलेन । तर, सम्भावना म त्यति बलियो देख्दिनँ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार