बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

२०८२ भाद्र २, सोमबार

काठमाडौँ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो । यो बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो ।

आजको बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनका साथै आवश्यक निर्णयहरू गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार