शक्तिशाली भूकम्पको धक्का

२०८२ भाद्र ६, शुक्रबार

काठमाडौँ : दक्षिण अमेरिकाको तटमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ।

यसका कारण सुनामीको चेतावनी जारी गरिएको छ। हाल कुनै क्षतिको बारेमा कुनै जानकारी छैन।

अमेरिकी भूकम्प सूचना एजेन्सी यूएसजिसीका अनुसार यस भूकम्पको केन्द्रबिन्दु अर्जेन्टिनाको दक्षिणमा रहेको ड्रेक प्यासेज नजिकै १०.८ किलोमिटर गहिराइमा थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार