सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख

२०८२ भाद्र ६, शुक्रबार

काठमाडौँ : बिना जानकारी अमेरिका गएको भनेर संसदमै प्रश्न उठेपछि उपसभामुख इन्दिरा राना मगरको सचिवालयले सभामुखलाई जानकारी गराएर गएको बताएको छ ।

अमेरिका जानु अगाडि सभामुखसँग भेट भएको र औपचारिक रुपमा जानकारी पत्र समेत दिइएको भनेर उक्त पत्र सार्वजनिक गरेको छ । साउन २१ गतेको उक्त पत्रमा साउन ३० गते अमेरिका गएर भदौ १३ गते फर्किने उल्लेख छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार