बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ भाद्र ११, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ९९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय ६० रूपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर २ हजार ३ सय ४५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार