एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ भाद्र ११, बुधबार

काठमाडौँ : सत्तारुढ नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

गालीबेइज्जती तथा चरीत्रहत्या गरेको भन्दै एक महिलाले उनीविरुद्ध साइबर व्युरोमा जाहेरी दिएकी थिइन्।

उक्त जाहेरीपछि प्रहरीले महरविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार