डा गोविन्द केसीले तोडे अनशन

२०८२ भाद्र १७, मंगलवार

काठमाडौँ : डा गोविन्द केसीले अनशन तोडेका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको मागसहित ३ दिनदेखि कैलालीको गेडा अस्पतालमा अनशनरत केसीले आज मंगलबार अनशन तोडेका हुन्।

उनले अस्पतालमा रहेका बिरामी प्रितम चौधरीको हातबाट जुस पिएर दिउँसो २ बजे अनशन तोडेका हुन्। अनशनरत अवस्थामा थप उपचार गर्न भने उनले इन्कार गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार