काठमाडौं : गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ।
जसअनुसार भोजपुरमा शिवलाल तिवारी र चितवनमा गणेश अर्याललाई खटाइएको छ। यसअघि भोजपुरमा बाबुराम गौतमलाई सरुवा गरिएको थियो।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा