काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ४ सय ८० रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको छ ।








