किसानका समस्या समाधानमा सरकार गम्भीर : मन्त्री अधिकारी

२०८२ भाद्र २०, शुक्रबार

काठमाडौं : कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन्।

नेपाली कांग्रेसको भातृसंस्था नेपाल किसान महासंघको बिहीबार आयोजित चौथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले किसानको उन्नति र प्रगतिका लागि यान्त्रिकरण, औद्योगिकीकरण आवश्यक रहेको बताए।

‘आफ्नै देशमा उत्पादन बढाउँदै आत्मनिर्भर हुन आवश्यक छ, त्यसका लागि किसानले खेतीयोग्य जमिनको उपयोग गर्न सकौँ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार