सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो ?

२०८२ भाद्र २०, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य २५ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज २५ सय रूपैयाँले बढेर २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ४ सय ८० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर २ हजार ४ सय ९०  कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार