कामना सेवा विकास बैंकको लाभांश घोषणा

२०८२ भाद्र २२, आईतवार

काठमाडौं : कामना सेवा विकास बैंकले लाभाशं घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफावाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभाशं दिने घोषणा गरेको हो ।यो वर्ष बैंकले १० प्रतिशत सेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभाशं घोषणा गरेको हो ।

उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १९ औं वार्षिक साधारण सभावाट पारित भए पश्चात सेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् । योसंगै लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ ।

गत वर्ष बैंकले १२ प्रतिशत लाभाशं वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार