प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु

२०८२ भाद्र २३, सोमबार

काठमाडौँ : काठमाडौँको बानेश्वरमा एक प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका प्रदर्शनकारीको बानेश्वरकै निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

मृतकको परिचय भने खुलिसकेको छैन। निजामती अस्पतालमा मात्रै १०० भन्दा धेरै घाइतेको उपचार जारी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार