गोली प्रहारपछि बानेश्वर तनावग्रस्त, कर्फ्यू पनि प्रभावहीन

२०८२ भाद्र २३, सोमबार

काठमाडौँ : प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहारगरेसंगै बानेश्वर चोक थप तनावग्रस्त भएको छ। प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु र ७० भन्दा बढी घाइते भएका छन्।

कर्फ्यू घोषणा गरेपनि त्यो प्रभावहीन देखिएको छ। प्रदर्शनकारीहरू थप आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन्। प्रहरीले संसद् परिसर भित्रबाट, पानीको फोहोरा, अश्रुग्याँस, रबरको गोली प्रहार गरिरहेको छ। प्रदर्शनकारीले संसद् भवन परिसरमा बारम्बार आक्रमणकोे प्रयास गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार