काठमाडौँ : जेन–जी प्रदर्शनकारीले ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेका छन्।
खड्काको बूढानीलकण्ठस्थित निवासमा ठूलो संख्याका प्रदर्शनकारीले घर घेरेर तोडफोड सुरु गरेका हुन्। त्यसपछि पर्खाल नाघेर भित्र पसेका उनीहरूले आगो लगाउन थालेका हुन्।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा