भक्तपुरको बालकोटमा प्रहरीको गोली लागेर दुई जना घाइते

२०८२ भाद्र २४, मंगलवार

काठमाडौँ : भक्तपुरको बालकोटमा गोली चलेको छ। गोली लागेर दुई जना घाइते छन्।

बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी पुगेका आन्दोलनकारीको प्रदर्शन गरिरहेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार