गगन थापा निवासमा आगजनी

२०८२ भाद्र २४, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा निवासमा आगजनी गरिएको छ। जेनजी आन्दोलनमा सहभागी युवाले रातोपुलस्थित थापाको निवासमा पुगेर तोडफोड र आगजनी गरेका हुन्।

जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरूको निवास तोडफोड र आगजनी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार