आज पनि आन्दोलनको क्रममा गोली लागेर एक जनाको मृत्यु

२०८२ भाद्र २४, मंगलवार

काठमाडौं : जेन-जी आन्दोलनको क्रममा गोली लागेर मंगलबार पनि एक जनाको मृत्यु भएको छ । काठमाडौंको बानेश्वरमा भएको प्रदर्शनमा गोली लागेर सिभिल अस्पताल लगिएका एक जनाको मृत्यु भएको हो ।

अस्पताल प्रशासनका अनुसार आज ५१ जनालाई अस्पताल ल्याइसकिएको छ । तीमध्ये १ जनाको मृत्यु भयो । यसअघि सोमबार काठमाडौंमा मात्र गोली लागेर १७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार