चितवनको प्रचण्डको घरमा प्रदर्शनकारीको आगजनी

२०८२ भाद्र २४, मंगलवार

काठमाडौं : जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् ।

उनीहरूले  चितवनमा रहेको  प्रचण्डको घरमा आगजनी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार