सुशीला कार्कीलाई बालेन र मेरो समर्थन छैन : हर्क साम्पाङ

२०८२ भाद्र २५, बुधबार

काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई नयाँ प्रधानमन्त्रीको रुपमा दाबी गरेका छन् ।

तर, जेनजीबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि आएपछि उनले असन्तुष्टि जनाएका छन् । उनले बुधबार राति फेसबुकमार्फत भनेका छन्, ‘सुशीला कार्कीज्यूलाई बालेन र मैले कहाँ समर्थन जनायौँ ? यो सब गलत हो !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार