भ्रष्टाचारविरुद्ध शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौं : गगन थापा

२०८२ भाद्र २७, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत थापाले यस्तो बताएका हुन्। उनले आफूहरू दमन र विध्वंस विरुद्ध रहेको जिकिर गरेका छन्। ‘हामी दमन र विध्वंस विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार