भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक विद्यालयबाट निष्कासित

२०८२ भाद्र २८, शनिबार

काठमाडौँ : जेनजी आन्दोलनको क्रममा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षकलाई विद्यालयले कारबाही गरेको छ ।

शुक्रवार शिक्षक संलग्न भएको फोटो सार्वजनिक भएपछि बुटवलको कालिका मानवज्ञान स्कुलका शिक्षक शिवशंकर शुक्लालाई विद्यालयले निष्कासन गरेको हो ।

शिक्षक शुक्लाले विद्यालयको आचरण संहिता तथा नियम विपरीत कार्य गरेको ठहर भएकाले आजैका मितिबाट लागू हुनेगरी निष्कासन गरिएको विद्यालयका प्राचार्य दिनेश थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार