काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले जनताको ढाडमा चढेर गरिएको सुधारलाई सुधार भन्न नमिल्ने बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै बस्नेतले आम जनताका लागि बनाइएका गाउँका योजना काटेर ऐतिहासिक भन्दै प्रचार गरिएको भन्दै अर्थमन्त्रीले पहिलो गाँसमा नै ढुङ्गा चपाएको टिप्पणी गरेका छन् ।






