बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ आश्विन ६, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले बढेर २ लाख १७ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ६ सय २० रूपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर २ हजार ६ सय ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार