मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

२०८२ आश्विन १९, आईतवार

काठमाडौँ : पहिरोले पटक पटक अवरुद्ध बन्दै आएको मुग्लिङ-नारायणगढ सडक अहिले दुईतर्फी सञ्चालनमा आएको छ ।

तुइन खोलाको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

स-साना पहिरो र ढुङ्गा खस्ने क्रम नरोकिएकोले यात्रामा सावधानी अपनाउन कार्यालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार