गण्डकीमा आज सार्वजनिक बिदा

२०८२ आश्विन २०, सोमबार

काठमाडौँ : गण्डकीमा आज सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सरकारले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन बिदा दिँदै आएको छ। सोहीअनुसार आज बिदा दिइएको प्रदेश सरकारले जनाएको छ ।

गत चैत १२ गतेको प्रदेश राजपत्रमा कोजाग्रत पूर्णिमा सहित २०८२ सालको बिदा तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार