गृह मन्त्रालय सुदन गुरुङको निजी कम्पनी जस्तो बन्यो : महेश बस्नेत

२०८२ आश्विन २१, मंगलवार

काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले गृह मन्त्रालय सुदन गुरुङको निजी कम्पनी जस्तो बनेको बताएका छन्।

गुरुङले सोसल मिडियामा ट्रेन चलाउने , मिडिया ट्रायल गर्ने अनि प्रहरी प्रशासनमा डेलिगेसन गएको नाटक गर्ने गरेको बस्नेतको आरोप छ।

‘सुदन गुरुङ, यसका मतियारहरू र यिनीहरूको निजी कम्पनी जस्तो बनेको गृह मन्त्रालयलाई प्रतिशोद साँधेर अनावश्यक हर्कत गर्यो भने ठूलो मूल्य चुकाउनुपर्नेछ,’ उनले भने, ‘यो हेक्का राखेर कदम चाल्न हुन सरकारलाई भन्न चहान्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार