टेकु दोभानमा २२ वर्षीया युवती मृत फेला

२०८२ आश्विन २२, बुधबार

काठमाडौं : काठमाडौंको टेकु दोभानमा एक युवतीको शव फेला परेको छ ।

ती युवती काभ्रे घई भई हाल काठमाडौं महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।उनको शव मंगलबार फेला परेको हो । उनको मृत्युको कारण खुलेको छैन ।

यस सम्बन्धमा अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार